स्वास्थ्य

नेपालका पहिलो टेस्टट्युब बेबी ॐ मणि २१ बर्षका भए

दरबारमार्गस्थित होटल याक एन्ड यतिको हलमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरुको भिड थियो। क्रमश हलमा अन्य विशेषज्ञ डाक्टरहरुको पनि आगमन भयो। कार्यक्रम...

बिस्तृतमा

आज रेडक्रस दिवस :‘मानवता जीवित राखौँ’ मुख्य नारा

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने...

बिस्तृतमा

वीर अस्पतालमा एक वर्षमा छ लाख बिरामीको उपचार

वीर अस्पतालका निर्देशक प्राडा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान...

बिस्तृतमा

पिटाइ खाने त्रासले भेन्टिलेटर चलाउने चिकित्सक आएनन

सर्लाहीको लालबन्दी वडा नम्बर एक नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर चलाउन जान्ने चिकित्सक पाउनै मुस्किल परेको छ । दक्ष...

बिस्तृतमा

खोप पोषण र बाल स्वास्थ्य कार्यक्रमले बाल मृत्युदर घट्यो

सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले...

बिस्तृतमा

आवासीय चिकित्सक र सरकारबीचकाे सहमतिमा हस्ताक्षर आज

सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता पाउनुपर्ने लगायत माग राखेर एक महिनादेखि आन्दोलित निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन स्थगित भएको...

बिस्तृतमा

गम्भीर प्रकृतिका रोगको उपचार स्वास्थ्य बिमाबाटै

सरकारले गम्भीर प्रकृतिका उपचार स्वास्थ्य बिमाबाट गरिने व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्मा आज प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको...

बिस्तृतमा

ॐ हस्पिटलमा १३६ औं मे दिवस भव्यता पूर्वक मनाइयो

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा १३६ औं मे दिवस भव्यता पूर्वक मनाइएको छ । आज ॐ हस्पिटल प्रङ्गणमा आयोजित...

बिस्तृतमा

ॐ हस्पिटलमा आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ। हस्पिटलको सेवा बिस्तारलाई निरन्तरता दिने क्रममा आज...

बिस्तृतमा

भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु

 भेरी अस्पतालमा आज मङ्गलवारदेखि मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । मृगौला पीडित ४० र ३७ वर्षका दुई जना पुरुषको मृगौला...

बिस्तृतमा

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत हिजो...

बिस्तृतमा

१२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार

देशका १२ संघीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सेवा थप...

बिस्तृतमा
पृष्ठांकन:«1...567891011...143»