अर्थतन्त्र

शेयर कारोबार मापक नेप्सेको ओरालो यात्रा कायमै

हाल ‘वियरिस ट्रेण्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५...

बिस्तृतमा

लेखनाथमा डिप्रोक्सको वित्तीय साक्षरता कार्यक्रम

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेखनाथ शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । पावर हाउस...

बिस्तृतमा

नेप्से परिसूचक घट्ने क्रम रोकिएन

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको शेयर आज पनि घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से...

बिस्तृतमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रति...

बिस्तृतमा

२०७९/८० को ‘बजेट’ हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो

नेपाल सरकारद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमाथि सङ्घीय संसद्का दुवै सदनमा छलफल जारी छ । छलफलका क्रममा यसअघिको परम्परा जस्तै बजेटप्रति...

बिस्तृतमा

नेपाल टेलिकमको मोबाइल एपमा ‘नमस्ते पे’ सुविधा

नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा  ‘नमस्ते पे’को सुविधा पनि थप गरेको छ । टेलिकम र राष्ट्रिय बैङ्कले भुक्तानी सेवा प्रदायकका रूपमा संयुक्त...

बिस्तृतमा

नेप्से परिसूचकको ओरालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई...

बिस्तृतमा

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव...

बिस्तृतमा

आर्थिक वर्ष २०७९ / ८० को नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।...

बिस्तृतमा

सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदै

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको...

बिस्तृतमा

पाँचलाख युवाले लिए विदेशमा काम गर्ने श्रम स्वीकृति

चालू आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नाघेको छ । कोरोनाविरुद्धको खोपमा पहुँच...

बिस्तृतमा

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल सुरु

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बुधवारको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)...

बिस्तृतमा
पृष्ठांकन:«1...91929394959697...196»