अर्थतन्त्र

बैङ्क वित्तीय संस्थामा ९० प्रतिशत नगद मौज्दात अनिवार्य

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत...

बिस्तृतमा

रारामा साउन यता १३ हजारभन्दा बढी पर्यटक पुगे

नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन् । गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरूले रारा क्षेत्रको...

बिस्तृतमा

जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा कुँवर

नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित हुनुभएको छ । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा...

बिस्तृतमा

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी...

बिस्तृतमा

नागढुङ्गा सुरूङमार्ग छ महिनाभित्र सञ्चालनमा ल्याइने

आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने...

बिस्तृतमा

श्रम मन्त्रालयको वित्तीय प्रगति अन्ठाउन्न प्रतिशत

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र यस अन्तर्गतका निकायको वार्षिक विकास कार्यव्रmमको वित्तीय प्रगति सन्तोषजनक नभएकाले आगामी वर्ष लक्ष्य अनुसार...

बिस्तृतमा

१० महिनामा १३ हजार पर्यटकद्वारा रारा भ्रमण

चालू आर्थिक वर्षको १० महिनामा १३ हजार बढी पर्यटकले रारा तालको भ्रमण गरेका छन् । वैशाख मसान्तसम्म १३ हजार १४ जना...

बिस्तृतमा

राष्ट्र बैङ्कको गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्त

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री...

बिस्तृतमा

जापानले थप ५७ करोड ३० लाख येन अनुदान दिने

 ‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन...

बिस्तृतमा

प्रधानमन्त्री र विश्व बैङ्कका उपाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको...

बिस्तृतमा

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिनुहुने

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ...

बिस्तृतमा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको...

बिस्तृतमा
पृष्ठांकन:«1...10111213141516...197»