चाड-पर्व

मुस्लिम धर्मावलम्बीले आज बकर इद (इदुल जोहा) मनाउँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा...

बिस्तृतमा

रोल्पाका मगर समुदायले मनाए नाम्कः (भुम्या) पर्व

मगरात क्षेत्रमा विशेष गरी प्रकृति र भूमि अर्थात् जमिनको पूजा गरेर रोल्पाका मगर समुदायले नाम्कः (भुम्या) भव्य रूपले मनाएका छन् ।...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा २५६८औँ बुद्धजयन्तीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको...

बिस्तृतमा

राष्ट्रपतिद्वारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताउनुभएको छ । उहाँले २५६८ औँ बुद्ध जयन्तीको शुभकामना...

बिस्तृतमा

किराँत राई समुदायले हर्षोल्लासपूर्वक उँभौली मनाउँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।...

बिस्तृतमा

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप,...

बिस्तृतमा

आमाप्रति श्रद्धाभाव प्रकट गरी मातातीर्थ औँसी मनाइँदै

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण...

बिस्तृतमा

भगवान श्रीरामको पूजा गरी राम नवमी पर्व मनाइँदै

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य...

बिस्तृतमा

सेतो मत्स्येन्द्रनाथ (जनबहाःद्यः) को रथयात्रा आज देखि

वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा मङ्गलबारदेखि सुरु हुँदैछ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर...

बिस्तृतमा

भक्तपुरको सांस्कृतिक उत्सव बिस्काः जात्रा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न

भक्तपुरको सबैभन्दा ठुलो सांस्कृतिक उत्सव बिस्काः जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने...

बिस्तृतमा

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति...

बिस्तृतमा

टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा राष्ट्रपति सरिक

राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘घोडेजात्रा समारोह, २०८०’ मा सरिक हुनुभयो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री...

बिस्तृतमा
पृष्ठांकन:«1...11121314151617...46»