कुटनीति

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । चीनको...

बिस्तृतमा

नेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले...

बिस्तृतमा

विश्व बैङ्क दक्षिण एशिया प्रतिनिधि र अर्थमन्त्रीको भेट

अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैङ्क दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज  शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा अर्थमन्त्री...

बिस्तृतमा

प्रधानमन्त्री दाहाल र स्वीस राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबारभएको भेटमा नेपाल...

बिस्तृतमा

भारत र नेपालबीच उल्लेख्य उपलब्धि हासिल भएका छन्

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउनुभएको छ । भारतको औपचारिक...

बिस्तृतमा

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा ऊर्जा व्यापार सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा बिहान हल्का वर्षा भइरहेको थियो । उष्ण...

बिस्तृतमा

प्रधानमन्त्री दाहाल र सुरक्षा सल्लाहकारबीच भेटवार्ता

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री...

बिस्तृतमा

प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि बुधबार भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल नेपाल एअरलाइन्सको नियमित उडानबाट बुधबार दिउँसो भारत प्रस्थान...

बिस्तृतमा

राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय...

बिस्तृतमा

विश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । आज राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको...

बिस्तृतमा

प्रधानमन्त्रीको भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको...

बिस्तृतमा
पृष्ठांकन:«1...35363738394041...63»