ब्लग

नेपालबाट खुसी भएर फर्किन्छन् चिनियाँ पर्यटक : सागर आचार्य

भूकम्पअघि चिनियाँहरुको लागि तातोपानी नाका महत्वपूर्ण थियो। साेही नाका भएर उनीहरू आवतजावत गर्ने गर्थे। सडकमार्फत आउने चिनियाँहरू दैनिक पाँच सयदेखि हजारसम्म हुन्थे।...

बिस्तृतमा

कम्युनिस्ट आन्दोलन र अबको बाटो : योगेश भट्टराई

हामी नेपालीहरू अरूले गरेको कामको ज्यादै प्रशंसा गर्छौ । त्योभन्दा ठूला काम हामी आफैँले गरेका हुन्छौं तर हामी त्यसलाई या त...

बिस्तृतमा

अब प्याज काट्न हैन किन्नलाई सोच्नुपर्ने भएको छ : सुरक्षा बर्तौला

आज प्याजको कथा सुनाउँछु है । पहिले – पहिले प्याज काट्दा रुनुपर्थ्यो तर अब त प्याज किन्न नै रुनुपर्ने भएको छ।...

बिस्तृतमा

उफ् म नर्स ! ‘गाह्रो समयको अन्त्य हुन्न तर गाह्रो मान्छेहरुको साथ सदैब हुन्छ’ : सामना सैंजु

म आफु नर्स भएकोमा गर्व गरिरहेको छु । ‘गाह्रो समयको अन्त्य हुन्न तर गाह्रो मान्छेहरुको साथ सदैब हुन्छ’ यो धारणा लागु...

बिस्तृतमा

रैतीहरुमा सिप बढ्यो भने, देशको नसिब खुल्छ, हिमचुलीको सुन्तले घाँम झै, हाम्रो देश बन्छ : स्वर सम्राट नारायण गोपाल

स्वदेश गीत: श्यामदास वैष्णवको रचनामा स्वर सम्राट नारायण गोपालको स्वर अरुको भरमा पर्नु हुँदैन,आफ्नै भरमा जिउनु दर्बिलो खुट्टा टेकी सबले, गर्भिलो...

बिस्तृतमा

निरंकुश ‘जंगे’ ले जोगाएको सीमा र शासकले बेचेका नागरिकताबाट प्रताडित तराईवासी : राजन कुईंकेल

नेपालमा अहिले बहस छ कालापानीको । बहसको केन्द्रमा छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी । नेपाली भूमि भएको दाबीका साथ कतै मार्चपास...

बिस्तृतमा

मिथिलामा जन्ती : रामभरोस कापडि ‘भ्रमर’

राजा जनकको भव्य महल । आज यो विशाल र सुन्दर महल मात्र नभई जनकपुर नगरी दुलहीझैँ सजाइएको छ । महिला आकर्षक परिधानमा यत्रतत्र...

बिस्तृतमा

सिन्धुलीको तीनपाटन गाउँपालिकाले कृषिजन्य उत्पादनमा कर नलिने

तीनपाटन गाउँपालिकाले कृषि उत्पादनको निर्यातमा लिँदै आएको कर यस वर्षदेखि नलिने भएको छ। स्थानीय तहहरूले कृषि उत्पादनमा समेत कर लगाएर जनताबाट...

बिस्तृतमा

बैंकिङ आजभोली:कहानी बैंक बैंक को…मनोज ज्ञवाली-सीइओ,ज्योति विकास बैंक

जुन हिसाबले बिगत 2,3 बर्षमा बैंकिङको व्यबसाय र शाखा संजाल विस्तार भयो यसले बैक तथा बित्तीय संस्थाहरुमा बेग्लै होडबाजी ल्यायो। यो...

बिस्तृतमा

बालबालिकाको शारीरिक निष्क्रियता ठूलो समस्या

संसारभरका ८० प्रतिशत ११ देखि १७ वर्षका बालबालिका र युवाहरूले आवश्यक शरीरिक गतिविधि नगर्ने गरेको एउटा अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य...

बिस्तृतमा
पृष्ठांकन:«1...252627282930313233»