प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरान्ह ४ः२५ बजे हुने सो सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।


ताजा खबर