हो म बाहुन हूँ
धोती लगाउछु
काँधमा जनै छ
ललाटमा चन्दन छ
मस्तकमा टुप्पि छ
नित्य स्नान गर्छु
नित्य सन्ध्याबन्धन गर्छु
नित्य वेदपाठ गर्छु
भगवान को ध्यान मनन चिन्तन गर्छु
शास्त्रहरू को अध्ययन गर्छु
संस्कृत शब्द हरु प्रयोग गर्छु
कुरीती हरुको खण्डनगर्छु
धर्म को मार्ग अपनाउछु
अधर्म को खण्डन गर्छु
म वैदिक सनातन धर्म को अनुकरण गर्छु
मोक्षको मार्ग खोज्छु
मेरो दिनचर्या यस्तै हुन्छ जसले सनातन धर्म त्यस भित्र का कर्म बुझेको छ उ
मलाई अनन्य प्रिय छ
जय शम्भो
हर हर महादेव





















