• मुख्य समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • जिवनशैली
  • अन्तर्राष्ट्रिय
  • विविध
    • सम्पादकीय
    • बिचार / अन्तर्वार्ता
    • शिक्षा
    • साहित्य
    • बिज्ञान
    • ब्लग
    • प्रबास
    • बिशेष रिपोर्ट र फिचर
३ पुष, २०८२
  • मुख्य समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • जिवनशैली
  • अन्तर्राष्ट्रिय
  • विविध
    • सम्पादकीय
    • बिचार / अन्तर्वार्ता
    • शिक्षा
    • साहित्य
    • बिज्ञान
    • ब्लग
    • प्रबास
    • बिशेष रिपोर्ट र फिचर
बिज्ञापन

‘अब रोजगारी खोज्दै युवा विदेशिनुपर्ने अवस्थाको छिटै अन्त्य हुन्छ’ : प्रधानमन्त्री (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्न विशेष रणनीतिका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले सरकारले युवालक्षित बजेट विनियोजन गरेर युवा जनशक्तिलाई सक्षम बनाउन लागेको बताउनुभयो ।सरकार सम्पूर्ण युवाको पक्षमा रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले युवाहरूलाई देश निर्माणमा अघि बढ्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवाहरूको विकास र परिचालनमा परिषद्ले गाउँ गाउँसम्म पुगेर अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सन् २००४ देखि हरेक वर्ष अगष्ट १२ का दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

भिडियोः

बिज्ञापन

ताजा खबर

  • औषधिले मोटाेपन घट्दैन : विश्व स्वास्थ्य संगठन
  • नेपाल रुबेलामुक्त भएको विश्व स्वास्थ्य सङ्गठको घोषणा
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
  • सरकार र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता

राजनीति

  • समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

  • नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

  • एमाले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा अघि बढ्छ

  • नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि

  • जेनजी मिराज ढुंगानाको समूह सिंहदरबार गेटबाट लखेटियो

  • सरकार र जेनजीप्रतिनिधिबीचको सम्झौता अनुमोदन

  • प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारीबारे सर्वपक्षीय छलफल

  • प्रधानमन्त्री कार्कीद्वारा आज सर्वपक्षीय बैठक आह्वान

साताका खबर

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
  • समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
  • सरकार र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता
  • बैंकहरुले मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए
बिज्ञापन
सफल नेपाल

प्रकाशक: सनातन मिडिया प्रा.लि.
काठमाडौ महानगरपलिका २६
कपुरधारा लैनचौर

प्रकाशक/ प्रधान सम्पादक :शोभा शर्मा
सम्पादक : दुर्गा कुसुम
समाचार संयोजक : वाई पि विनय

सूचना तथा प्रसारण विभाग दर्ता नं: ३५८४/२०७९-८०
प्रेस काउन्सिल दर्ता नं:३५८९/२०७९-८०
मुल्य अभिबृद्धि कर दर्ता नम्बर : ६१०२९६५०७

सोसल मिडिया
  • Like us on Facebook
  • Follow us on Twitter
  • Subscribe to our Youtube Channel
  • Follow us on Instragram
विज्ञापनको लागि सम्पर्क

प्रकाशक: सनातन मिडिया प्रा.लि.

लैनचौर, काठमाडौं

+९७७-९८४००६३७६६

[email protected]

© सफल नेपाल    2008 - 2025 All rights reserved.
  • विज्ञापन
  • हाम्रो बारेमा