समाचार

सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह

सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी...

बिस्तृतमा

‘हाम्रो पात्रो’ ले दर्ताका लागि दियो निवेदन

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयपछि ‘हाम्रो पात्रो’ले दर्ताका लागि निवेदन दिएको छ ।...

बिस्तृतमा

सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको...

बिस्तृतमा

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित

सरकारको भदौ १३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । गृह मन्त्रालय...

बिस्तृतमा

थापालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायक रथी भोला नाथ थापालाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बुधबार...

बिस्तृतमा

ललितपुर महानगरप्रमुख महर्जनलाई ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली...

बिस्तृतमा

काठमाडौँ महानगरको ३३ औँ प्रहरी दिवस सम्पन्न

काठमाडौँ महानगर प्रहरी बलले भदौ १४ गते राष्ट्रिय सभागृहमा ३३ औँ महानगर प्रहरी दिवस सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौँ महानगरका...

बिस्तृतमा

बालबालिकासम्बन्धी विधेयक (पहिलो संशोधन) स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला बालबालिका...

बिस्तृतमा

कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने...

बिस्तृतमा

अब आमाको स्वघोषणाले सन्तानले नागरिकता पाउने

गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने उद्देश्यले नागरिकता सम्बन्धी कानुनलाई संशोधन गर्न लागिएको बताउनुभएको छ । नेपाल नागरिकता...

बिस्तृतमा

नेपालले कार्बन व्यापारबाट पायो डेढ अर्बभन्दा बढी रुपियाँ

नेपालमा सामुदायिक वन विकास हुन थालेको पचास वर्ष पूरा भएको छ । २०३० साउन २५ गते तत्कालीन अवस्थामा सिन्धुपाल्चोकको ठोकर्पा गाउँपञ्चायत...

बिस्तृतमा

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारीमा उपप्रधानमन्त्री सिंह

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोक्नुभएको छ...

बिस्तृतमा
पृष्ठांकन:«123456789...83»