समाचार

पञ्चेश्वरमा सशस्त्रको सीमा निगरानी चौकी स्थापना

बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो ।...

बिस्तृतमा

रथी रावल र महासेनानी खड्का सेवाबाट बर्खास्त

अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई नेपाली सेनाले...

बिस्तृतमा

प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा गई निवास फर्कनुभएको छ । प्रधानमन्त्रीका...

बिस्तृतमा

दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा...

बिस्तृतमा

काठमाडौँको आकाशमा पनि सलह किरा देखियो

शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौँको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट...

बिस्तृतमा

नेकपा स्थायी समिति बैठकः कार्यसूची भन्दा फरक विषयमाथि छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आजको बैठकमा पूर्व निर्धारित कार्यसूची भन्दा फरक विषयमाथि छलफल भएको छ । आजको बैठकमा मदन...

बिस्तृतमा

निजामती सेवा विधेयक समितिबाट पारित

करिब डेढ वर्षपछि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ...

बिस्तृतमा

आफ्ना सबै स्टोर बन्द गर्ने माइक्रोसफ्टको घोषणा

माइक्रोसफ्टले आफ्ना सबै स्टोरहरु बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्ना ८३ वटा स्टोरहरु बन्द गर्ने र व्यवसायलाई अनलाइनमार्फत गर्ने जनाएको...

बिस्तृतमा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ९७औं जन्मजयन्ती आज

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ९७ औं जन्मजयन्ती आज मनाइदैं छ । वि सं १९८१ साल असार १५ गते...

बिस्तृतमा

काँग्रेसको १४औँ महाधिवेशन फागुन ७ मै हुने

 नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर...

बिस्तृतमा

‘धान उत्पादनमा वृद्धि : आत्मनिर्भरता र समृद्धि’

यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित नियम तयार पारेको छ । यसअघि आ-आफ्नै परम्पराअनुसार रोपाइँ...

बिस्तृतमा

वर्षाले जनकपुर जलमग्नः आवागमनसमेत प्रभावित

शनिबार देखीको अवरिल वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको...

बिस्तृतमा
पृष्ठांकन:«1...52535455565758...83»