प्रशासन

न्युरोड क्षेत्रमा आजदेखि सवारी पार्किङ गर्न नपाइने

काठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध...

बिस्तृतमा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी

मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी जिम्मेवारी सम्हाल्नु भएको छ । प्रकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा...

बिस्तृतमा

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए

चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले...

बिस्तृतमा

कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही

घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि...

बिस्तृतमा

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी मनोनयनपत्र दर्ता आज

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा...

बिस्तृतमा

बिजुलीको बक्यौता तिर्नैपर्छ, छुट हुँदैन : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह...

बिस्तृतमा

पर्सा औधेगिक करिडोरमा बिजुलीको लाइन काटियो

पर्सा औधेगिक करिडोरका उद्योगमा कार्यरत मजदुरहरुले नारा जुलुशसहित ज्ञापनपत्र दिएर विरोध कार्यक्रम गरेका छन् । सरकारले ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’...

बिस्तृतमा

१६ जिल्लामा सिडिओ परिवर्तन : ८ सहसचिव पदस्थापन

गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। यस्तै, गृहले एक महानिर्देशकको सरूवा गरेको छ  भने ८ जना सहसचिवको...

बिस्तृतमा

राष्ट्रियसभा सदस्य निर्वाचन दल दर्ताको समय सकिँदै

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ। संविधानको धारा...

बिस्तृतमा

काठमाडौंमा आजदेखि सुर्तिजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन...

बिस्तृतमा
पृष्ठांकन:«1234567...34»