उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकको निरीक्षण भ्रमण गरेका छन् । उक्त निरीक्षणको क्रममा...
बिस्तृतमा
मङ्सिर १५ गते । पहिलो किस्ताबापतको रकम बुझेर पनि निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडित लाभग्राहीका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विशेष सहयोग...
बिस्तृतमा
प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज भएको उपनिर्वाचनमा ६५ दशमलब ४३ प्रतिशत मत खसेको...
बिस्तृतमा
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले...
बिस्तृतमाकाठमाडौ । काठमाडौका सवारी साधनमा दुई दिन जोर–बिजोर प्रणाली लागू हुने भएको छ । १३औं दक्षिण एसियाली खेलकुद साग उद्घाटनका दिन...
बिस्तृतमा
सबैभन्दा बढी सार्वजनिक बिदा दिएर चर्चामा आएको प्रदेश २ मा आगामी हप्ता पुनः दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।...
बिस्तृतमा
मलंगवा : सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सर्लाही जिल्ला अस्पतालमा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट करिब ७ लाख बराबरको क्षति...
बिस्तृतमा
धरान : सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै...
बिस्तृतमा
नेपालका लागि नेपालीको अभियानका सदस्य ज्ञानेन्द्र शाही कारबाहीमा परेका छन् । उनलाई अभियानबाटै निकालिएको छ । विभिन्न स्थानमा भएका कार्यक्रममा निर्घात...
बिस्तृतमा
अहिले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति स्थिर रहेको र उनलाई उच्च निगरानीमा राखिएको चिकित्सकहरूले बताएका छन्। बिहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो।...
बिस्तृतमा
काठमाडौँ, मङ्सिर ११ गते । यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य...
बिस्तृतमा
अन्ततः निजी मेडिकल कलेजहरू विद्यार्थीहरूसँग लिएको बढी शुल्क फिर्ता सहमत भएका छन् । मंगलबार मध्यराति शिक्षा मन्त्रालयसँग मेडिकल कलेजहरुले अतिरिक्त शुल्क...
बिस्तृतमा