विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होडिङ बोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ...
बिस्तृतमावीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले...
बिस्तृतमाचलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दुःखद् रहेको बताउनुभएको छ । नेपाल...
बिस्तृतमावरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ भ्याली...
बिस्तृतमानेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल...
बिस्तृतमासफल उद्यमी तथा लोकप्रिय साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनको उद्घोष गरेका छन् ।...
बिस्तृतमास्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिनुभएका...
बिस्तृतमानेपाली संगीत क्षेत्रमा ‘मेलोडी किङ्ग’को रूपमा वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको परिचय स्थापित भएकोछ । २०३० को दशकबाट उनले सुगम संगीत सिर्जनासँगै...
बिस्तृतमाआगामी डिसेम्बरमा भारतमा आयोजना हुन लागेको ७१ औं मिस वर्ल्ड प्रतियोगिता पुनः पछि सरेको छ । मिस नेपाल आयोजक द हिडन...
बिस्तृतमारंगमञ्चदेखि सिनेमाको पर्दासम्म जमेका अनुप बराल अहिले चलचित्र र रंगमञ्चमा उत्तिकै व्यस्त छन् । सिक्ने र सिकाउने काममा दत्तचित्त भएर लागेका रंगमञ्चका...
बिस्तृतमा