मुख्य समाचार

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले...

बिस्तृतमा

प्रधानमन्त्री ओलीको पद तथा गोपनीयताको शपथ आज

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान लिंदैहुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे प्रधान मन्त्रीले...

बिस्तृतमा

युरो कप २०२४ स्पेनले जित्यो : इङ्ल्यान्ड २-१ ले पराजित

स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको...

बिस्तृतमा

केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा  (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष...

बिस्तृतमा

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

 प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व...

बिस्तृतमा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार...

बिस्तृतमा

राष्ट्रपतिद्वारा आदिकविको जन्मजयन्तीको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।...

बिस्तृतमा

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत...

बिस्तृतमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको हो । २७५ सदस्यीय प्रतिनिधि...

बिस्तृतमा

राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान

राष्ट्रपति राम चन्द्र पौडेलले नयाँ सरकार गठनका लगि आह्वान गर्नु भएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा प्रस्तुत विश्वासको मतको प्रस्ताव अस्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावको पक्षमा...

बिस्तृतमा

४५ कटेपछि चिडचिडाहट महिनावारी सुक्ने संकेत होकी ?

डा. ममता बराल वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ सामान्यतः उमेर ४५ वर्ष कटेपछि महिलाहरूमा हुने मानसिक र शारीरिक कठिनाइ देखापर्दछन्...

बिस्तृतमा
पृष्ठांकन:«1...949596979899100...535»