मुख्य समाचार

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको महारथी

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति अशोक राज सिग्देललाई आज भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष...

बिस्तृतमा

प्रकृति पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रुपमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय...

बिस्तृतमा

काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने...

बिस्तृतमा

मार्गशीर्ष शुक्ल एकादशी तथा गीता जयन्ती मनाइँदै

आज वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती...

बिस्तृतमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक बर्ष...

बिस्तृतमा

गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री...

बिस्तृतमा

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय...

बिस्तृतमा

सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा...

बिस्तृतमा

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’...

बिस्तृतमा

जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज आठौं दिन दुई खेल हुँदैछ । आजको पहिलो खेल लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल...

बिस्तृतमा

नेपाल र चीनबीचका सहमतिबारे संयुक्त वक्तव्य जारी

नेपाल र चीनले दुवै देशबीच पारस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन् । चीनको...

बिस्तृतमा

विवाह पञ्चमी अन्तर्गत स्वयंम्बर सम्पन्न

जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्य दिन जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिरबाट...

बिस्तृतमा
पृष्ठांकन:«1...67686970717273...535»