मुख्य समाचार

चितवनमा यो बर्ष धानको उत्पादनसँगै उत्पादकत्व बढ्यो

चितवनमा यस बर्ष धानको उत्पादनसँगै उत्पादकत्व बढेको छ । अनुकूल मौसमसँगै मल प्राप्ति र रोग र किराको प्रकोप कम भएकोले उत्पादन...

बिस्तृतमा

महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई बिदाइ...

बिस्तृतमा

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९करोड ३०लाख जम्मा

सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट रु एक करोड एक लाख जम्मा भएको...

बिस्तृतमा

सामाजिक सुरक्षा कोषमा योगदान रकम एक खर्ब नजिक

सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ ।...

बिस्तृतमा

‘हात्ती पाल्न पहिले रहर हुन्थ्यो, अहिले कहर भएको छ’

सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन्। निजी...

बिस्तृतमा

नेपालमा हरेक १० मिनेटमा १ जनालाई स्ट्रोक हुने गरेको छ

“नेपालमा स्ट्रोक भएकामध्ये ७० प्रतिशत रगतको नशा अवरुद्ध भएर र ३० प्रतिशत हेमोरेजिङ रगतको नशा फुटेर हुन्छ । १० प्रतिशतको स्ट्रोकको...

बिस्तृतमा

७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले अर्को सम्झौता नहुँदा सम्मका लागि हालकै आपूर्तिकर्ता कम्पनीबाट ७ लाख थान विद्युतीय राहदानी खरिद गर्न स्वीकृति...

बिस्तृतमा

शान्ति सम्झौताको १९ वर्ष : पीडित न्यायको प्रतीक्षामै

नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका...

बिस्तृतमा

राष्ट्रपतिद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।   राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विशेष...

बिस्तृतमा

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी

नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ...

बिस्तृतमा

देशको पछिल्लो सुरक्षा अवस्था र चुनौतीबारे छलफल

राष्ट्रिय सुरक्षा परिषद्को आजको बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल भएको छ । सिंहदरबार स्थित परिषद्को...

बिस्तृतमा

मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार...

बिस्तृतमा
पृष्ठांकन:«123456789...538»