मुख्य समाचार

पशुपतिनाथमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

पशुपतिनाथमा भोली लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।  पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा...

बिस्तृतमा

काठमाडौँ-तराई द्रुतमार्गको भौतिक प्रगति बढ्यो

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको भौतिक तथा वित्तीय प्रगति बढेको छ । नेपाली सेनाका गतिविधिबारे जानकारी गराउन सैनिक मुख्यालय...

बिस्तृतमा

पशुपति क्षेत्रलाई महाशिवरात्रिका लागि सिँगारिंदै

महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट...

बिस्तृतमा

२०८१/८२ को वैदेशिक व्यापार घाटा आठ खर्ब ६१ अर्ब

चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब...

बिस्तृतमा

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रम स्वीकृत

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना,...

बिस्तृतमा

मातृभाषा दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज अन्तर्रांष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ...

बिस्तृतमा

सहभागी लक्षित वित्तीय कारबाही मार्गदर्शन जारी

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग)...

बिस्तृतमा

राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पुरस्कार पाउने सबैको...

बिस्तृतमा

चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान प्रविधि संस्था स्थापना

चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन्...

बिस्तृतमा

अमेरिकाले नेपाललाई दिएको साढे ५ अर्ब रोक्यो

विभागले  सामाजिक सञ्जाल एक्समार्फत आइतबार सो निर्णय सार्वजनिक गरेको हो। अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर (लगभग...

बिस्तृतमा

निःशुल्क औषधी उपलब्ध गराउन सम्झौता

हेमोफेलिया रोग (रगत बगिरहने वंशाणुगत समस्या) का बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफेलिया महासङ्घबिच सम्झौता...

बिस्तृतमा

विद्युत् प्राधिकरणलाई तेस्रो पटक पनि ‘डबल ए प्लस’

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी...

बिस्तृतमा
पृष्ठांकन:«1...56575859606162...535»