मुख्य समाचार

आज विश्व पानी दिवस ‘हिमनदी संरक्षण’ मूल नारा

‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको...

बिस्तृतमा

तीन अस्पतालमा मस्तिष्क पक्षघातको निःशुल्क औषधि

तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षघात (ब्रेन स्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट...

बिस्तृतमा

आर्थिक विकास तथा लगानी विस्तार विधेयकहरू पारित

आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप...

बिस्तृतमा

आजदेखि एसइई सुरु: ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट...

बिस्तृतमा

आज खुसियाली दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तरराष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २०...

बिस्तृतमा

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढ्यो

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा...

बिस्तृतमा

रूस-युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच गहन फोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ । वार्तामा ३०...

बिस्तृतमा

ट्रम्प र पुटिनले युक्रेन-रुस युद्धबारे आज छलफल गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आज मङ्गलबार कुरा गर्ने योजना रहेको बताउनुभएको छ...

बिस्तृतमा

नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त

मन्त्रिपरिषदको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक पदमा दिपक थापालाई नियुक्त गर्न निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी...

बिस्तृतमा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३...

बिस्तृतमा

सरकारले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारीकरण गर्ने

सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने निर्णय गरेको छ । भ्रष्टाचारजन्य कसुरका मुद्दामा सर्वाेच्च अदालतबाट जफत हुने भनी भएका...

बिस्तृतमा

राष्ट्रिय ध्वजाबाहाक पानीजहाज चलाउने बाटो खुल्यो

कुनै बेला नेपालजस्तो भूपरिवेष्टित देशमा राष्ट्रिय ध्वजाबाहाक पानीजहाज चलाउने कुरा कल्पनामै सीमित थियो। तर अहिले नेपाली नदीनालादेखि विदेशी समुद्रहरूमा समेत कानूनी...

बिस्तृतमा
पृष्ठांकन:«1...52535455565758...535»