मुख्य समाचार

आज फागु पूर्णिमा : हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ...

बिस्तृतमा

‘भिडभाड नगरी होली खेल्नुस्’ : प्रमुख जिल्ला अधिकारी,काठमाडौं

‘परिवारसँग मिलेर होली खेल्न पाइन्छ तर भिडभाड गर्ने होहल्ला गर्ने अरुलाई पानी छ्याप्दै हिड्न पाईदैन’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले...

बिस्तृतमा

होलीमा रङ खेल्दा सावधानी अपनाउनुपर्छ : डा.ऋषभ देब त्रिपाठी

फागुपूर्णिमा अर्थात होली रङहरुको पर्ब हो । होलीमा रङ खेल्दा सावधानी अपनाउनुपर्छ । शरीरमा रङको प्रयोगले मानिसमा अनेक किसिमका रोग देखापर्छन्...

बिस्तृतमा

प्रम ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा...

बिस्तृतमा

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त...

बिस्तृतमा

महिला अधिकार कार्यान्वयनमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको...

बिस्तृतमा

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

आज १ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा ‘समानताको पुस्ताः अन्त्य गरौ“ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका...

बिस्तृतमा

चीनका राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना

चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश...

बिस्तृतमा

प्रधानमन्त्रीकाे स्वास्थ्यमा राम्राे सुधार,सामान्य खाना दिइयाे : ‘भाइटल्स’ र ‘ल्याब’ सूचकांकपनि सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्ररी सुधार भइरहेको छ । मिर्गाैलो प्रत्यारोपण गरिएको चौथौं दिन उहाँलाई सामान्य खाना दिइएको छ भने...

बिस्तृतमा

मिर्गाैला स्वस्थ राख्न हामीले के गर्नुपर्छ ? डा. ऋषिकुमार काफ्लेको सल्लाह यस्तो छ

”अस्वस्थ बन्नु छैन भने चुरोट, खैनी, जाँडरक्सी खानै भएन । पेनकिलर औषधि धेरै प्रयोग गर्न भएन । सिटामोलले छुँदैन निम्स, ब्रुफिनले...

बिस्तृतमा

प्रधानमन्त्री ओलीलाई सामान्य हिँडडुल गराउन थालियो : स्वास्थ्यमा क्रमिक सुधार

मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण...

बिस्तृतमा
पृष्ठांकन:«1...458459460461462463464...538»