featured

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोरोना भाइरसबारे नीजि धारणा बनाई जथाभावी नबोल्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको आज नियमति पत्रकारसम्मेलनमा...

बिस्तृतमा

टोक्यो ओलम्पिक सन् २०२१ को जुलाइमा गर्ने आईओसीको निर्णय

टोक्यो ओलम्पिक खेलकुद २३ जुलाई, २०२१ मा हुने तय गरिएको छ । कोरोना भाइरसको महामारीले स्थगित भएको टोक्यो ओलम्पिक २०२१ को...

बिस्तृतमा

इजरायलका प्रधानमन्त्री नेतान्याहु क्वारेन्टाइनमा : कोरोना भाइरस संक्रमणको आशंका

इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु कोरोना भाइरस संक्रमणको आशंकाका बीच सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँको सहयोगीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि...

बिस्तृतमा

गरिखाने वर्ग भोकै नपर्ने सरकारका प्रबक्ताको भनाई : संयमित भई लकडाउन पालना गर्न सबैसँग अपिल

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ...

बिस्तृतमा

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३५ हजार बढीको मृत्यु : संक्रमितको संख्या पनि ७ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ भने संक्रमितको संख्या ७ लाख ३५ हजार ५ सय नाघेको...

बिस्तृतमा

औषधि खरीदमा अनियमिता नभएको स्वास्थ्यमन्त्रीको दाबी : व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको भनाई

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले...

बिस्तृतमा

लक डाउनको अवधि चैत्र २५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय (भिडियो सहित)

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले देशमा कोरना...

बिस्तृतमा

सरकारको प्राथमिकता स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा : परराष्ट्रमन्त्री मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय...

बिस्तृतमा

अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध वैशाख ३ सम्म लम्बियो

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

बिस्तृतमा

मन्त्रिपरिषदको बैठक केहिबेरमा बस्दै : लकडाउनको अवधि बढाउने बिषयमा निर्णय लिइने

मन्त्रिपरिषदको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । त्यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको...

बिस्तृतमा
पृष्ठांकन:«1...411412413414415416417...514»