मुख्य समाचार

आज २०८औँ भानुजन्मजयन्ती विविध कार्यक्रमगरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल...

बिस्तृतमा

‘देउवाको नेतृत्वमा संयुक्त सरकार’ : विपक्षी गठबन्धन

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको...

बिस्तृतमा

प्रतिनिधिसभा छ पटक विघटन : चार पटक पुनः स्थापना

नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका...

बिस्तृतमा

सर्वोच्चको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन हुन्छ

नेकपा एमालेले सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन गर्ने निर्णय गरेको छ । एमालेले फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने...

बिस्तृतमा

प्रतिनिधिसभा विघठन असंवैधानिक ठहर गर्दै बदर

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघठन असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले सरकारको सिफारिसमा...

बिस्तृतमा

युरोकप फुटबल २०२० को उपाधी इटालीले जित्यो

युरोकप फुटबल २०२० को उपाधी इटालीले उचालेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले...

बिस्तृतमा

सहकुल थापा एआइजीमा बढुवा : दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा हुनुभएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...

बिस्तृतमा

१० बुँदे सहमतिसँगै एमाले नेकपा गठन पूर्वको अवस्थामा

सत्तारुढ नेकपा एमालेमा १० बुँदे सहमति भएको छ । झण्डै १२ घण्टादेखि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको वार्तापछि एमालेको दुवै पक्षबीच सहमति...

बिस्तृतमा

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री

“हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्” प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने...

बिस्तृतमा

१ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि

देशभर कोरोना भाइरसबाट १ हजार ८ सय ३१ जना संक्रमित भएका छन् ।  ५ हजार ५ सय  ३५ वटा नमुनाको पिसिआर...

बिस्तृतमा

खोपका अभावमा नागरिक तड्पिनु पर्दैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर...

बिस्तृतमा

कोपा अमेरिका च्याम्पियनको उपाधि अर्जेन्टिनालाई

दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । साविक विजेता ब्राजिललाई उसकै घरेलु मैदानमा पराजित गर्दै अर्जेन्टिनाले...

बिस्तृतमा
पृष्ठांकन:«1...312313314315316317318...539»