मुख्य समाचार

कोशी, तराई र वाग्मतीमा भारी वर्षा हुने पूर्वानुमान

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया...

बिस्तृतमा

शिखर सम्मेलन सकेर प्रधानमन्त्री ओली बेइजिङ जानुहुँदै

चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै हुनुुहुन्छ ।...

बिस्तृतमा

अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८०...

बिस्तृतमा

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनसँग सोमबार...

बिस्तृतमा

‘क्षेत्रीय सहयोग बिना शान्ति र समृद्धि सम्भव छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै...

बिस्तृतमा

अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराखिने

 सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।...

बिस्तृतमा

संसारकै दुर्लभ इम्युन एक्टिनोप्याथीको उद्गम बिन्दु नेपाल

संसारकै दुर्लभ इम्युन रोग (इम्युन एक्टिनोप्याथी) एआरपीसी वान बी डिफिसीएन्सीको मुख्य वंशाणुगत त्रुटि नेपालीहरूको पुर्खामा रहेको पत्ता लागेको छ। इम्युनोलोजिस्ट डा....

बिस्तृतमा

प्रधानमन्त्री ओली चीनका राष्ट्रपतिको स्वागत समारोहमा

प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा...

बिस्तृतमा

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी...

बिस्तृतमा

मिस नेपाल २०२५ काे उपाधि लुना लुइँटेलले जितिन्

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको १औँ संस्करणको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई...

बिस्तृतमा

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच दुई पक्षीय भेटवार्ता

थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ)...

बिस्तृतमा

प्रधानमन्त्री ओली चीनमा : राष्ट्रपति सीसँग भेटवार्ता आजै

 प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमणका क्रममा शनिबार उत्तरी चीनको तियान्जिन सहरमा आइपुग्नु भएको छ। चिनियाँ राष्ट्रपति...

बिस्तृतमा
पृष्ठांकन:«1...19202122232425...538»