खेलकुद

यु–२० एसियन कप छनोटमा नेपालले साउदीलाई हरायो

नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ। भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा...

बिस्तृतमा

एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै

एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ।...

बिस्तृतमा

राष्ट्रिय महिला फुटबल टिमका कप्तान साम्बा सम्मानित

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (सम्बा) सम्मानित हुनुभएको छ । सञ्चारिका समूह नेपाल मकवानपुरद्वारा आज हेटौंडामा आयोजित ‘देश...

बिस्तृतमा

तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक

 पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् । मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक...

बिस्तृतमा

नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम शुरु

 प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा...

बिस्तृतमा

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद...

बिस्तृतमा

क्यान र कुवेत क्रिकेटबिच सम्झौता

नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेटबिच पुरुष र महिला क्रिकेटको हरेक वर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ...

बिस्तृतमा

फ्यान इन्गेजमेन्ट अवार्ड जितेकोमा प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को  ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकोमा बधाई ज्ञापन...

बिस्तृतमा

नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड

नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ । सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क्रिकेट...

बिस्तृतमा

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालको जित

बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा...

बिस्तृतमा

चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री

चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ । चिनियाँ...

बिस्तृतमा

फिफा क्लब विश्व कपको उपाधि चेल्सीले जित्यो

चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३-० को फराकिलो अन्तरले...

बिस्तृतमा
पृष्ठांकन:«12345678910...133»