खेलकुद

नेपाल, भारत र पाकिस्तान एसिया कपको समूह-ए मा

एसियाली क्रिकेट काउन्सिलले आगामी मङ्सिरमा यूएईमा हुने अन्डर नाइन्टिन एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको तालिकाअनुसार...

बिस्तृतमा

भरतपुरस्थित क्रिकेट रंगशाला बन्ने पक्का

अलपत्र पारेको भरतपुरस्थित क्रिकेट रंगशाला बन्ने पक्का भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालको विशेष सक्रियतामा उक्त रंगशाला भरतपुर महानगरपालिकाले...

बिस्तृतमा

अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको मद्दतले अफगानिस्तानविरुद्ध तीन विकेटको...

बिस्तृतमा

टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि ओमानलाई

नेपाल सुपर ओभरमा पराजित आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय...

बिस्तृतमा

विश्वकप एशिया छनोट फाइनलमा नेपाल र ओमान भिड्दै

टि-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन...

बिस्तृतमा

क्रिकेट खेलाडीको प्रोत्साहन पुरस्कारको रकम निकासा

नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट...

बिस्तृतमा

नेपाल आइसिसी मेन्स टी-२० विश्वकप २०२४ मा छनोट

नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा...

बिस्तृतमा

विश्वकप छनोटमा नेपाल ओमानसँग पाँच रनले पराजित

आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत विहिवार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट...

बिस्तृतमा

टी-२० विश्वकप छनोटमा आज नेपाल र ओमन भिड्ने

आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग खेल्दैछ । आज बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

बिस्तृतमा

नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो...

बिस्तृतमा
पृष्ठांकन:«1...9101112131415...133»