समाज

एउटै गोठमा स्थानीय प्रजातिका ५७ वैदिक गाई संरक्षण

बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक...

बिस्तृतमा

कुमारी परम्परा मातृसत्तात्मक मान्यताको अनुमोदन

~मल्ल के. सुन्दर अध्येताहरूका मूल्यांकनमा काठमाडौं उपत्यका सांस्कृतिक सम्पदाहरूको एक खुला संग्रहालय हो, चाडपर्वका दृष्टिकोणबाट यो जात्राको केन्द्र हो । सदैव यहाँ...

बिस्तृतमा

टीका तथा जमरा र मान्यजनको आशीर्वादसँगै विश्वभर फैलिँदै दसैँ

~कमल रिजाल दसैँ नेपालीको महान् सांस्कृतिक पर्व हो । यसका विविध पक्ष र विशेषता छन् । ऐतिहासिक पक्षको छुट्टै दर्शन छ,...

बिस्तृतमा

बालबालिकासम्बन्धी विधेयक (पहिलो संशोधन) स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला बालबालिका...

बिस्तृतमा

के हो “सुगर ड्याडी” ? प्रतिष्ठा नै माटोमा मिल्न सक्छ है !

~डा.राजेन्द्र भद्रा पर्याप्त पैसा छ भने एकभन्दा बढी सुगर बेबी राख्न सकिने स्थिति पनि हुन्छ । सुगर ड्याडीको प्रचलन पश्चिमा विकसित...

बिस्तृतमा

दलित सशक्तीकरण विधेयक सर्वसम्मतले पारित

 कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको २३औँ बैठकबाट उक्त विधेयक पारित भएको हो । सभामुख नन्दा गुरुङले विधेयक पारितका लागि सदनमा...

बिस्तृतमा

धनुषामा दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित...

बिस्तृतमा

नेपालमा १७ वर्ष नपुग्दै विवाह गर्ने बालबालिका ७४ हजार

कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ। राष्ट्रिय...

बिस्तृतमा

कुम्भमेलामा एकै दिनमा डेढ लाखभन्दा बढी सहभागि

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको मा शनिवार एकै दिनमा डेढ लाखभन्दा बढी भक्तजन सहभागी भएका छन्...

बिस्तृतमा

‘मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ’

देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च) गर्दै काठमाडौँ पुगेका मिटरब्याज पीडितले भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितका समस्या समाधान गर्न...

बिस्तृतमा

तनहुँका विद्यार्थीलाई छात्रवृत्तिमा बाख्राको पाठी

आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन । उहाँले छात्रवृत्तिका रुपमा...

बिस्तृतमा

लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसा

लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक...

बिस्तृतमा
पृष्ठांकन:123456789»