राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठकमा ११ वटा प्रस्ताव पेश

नेपाली कांग्रेसको आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा छलफलका लागि विभिन्न ११ वटा प्रस्तावहरू पेश भएको छ । पार्टी केन्द्रीय कार्यालय...

बिस्तृतमा

नेकपा एमाले पार्टीको समग्र नेतृत्व प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्व जिम्मेवारी दिइएको छ । एमालेको बिहिबार बसेको सचिवालय बैठकले...

बिस्तृतमा

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा तीन दलबीच सैद्धान्तिक सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसेको बैठकपछि कार्यदलका सदस्यहरूले आफूहरूबीच...

बिस्तृतमा

४६औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा...

बिस्तृतमा

पदको सदुपयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा दुई तिहाइ बहुमतबाट विश्वासको मत पाएपछि...

बिस्तृतमा

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत प्राप्त

विश्वासको प्रस्तावको मतदानमा पक्षमा १८८, विपक्षमा ७४ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा...

बिस्तृतमा

४२औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ...

बिस्तृतमा

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिनुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २...

बिस्तृतमा

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई...

बिस्तृतमा

प्रधानमन्त्रीका राजनीतिक र आर्थिक सल्लाहकार नियुक्त

 प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको...

बिस्तृतमा

सत्तापक्षको मुख्य सचेतकमा सांसद बर्तौला

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद महेशकुमार बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)संसदीय दलका नेता...

बिस्तृतमा

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र मूख्य प्राथमिकता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री...

बिस्तृतमा
पृष्ठांकन:«1...891011121314...85»