Photo Slide

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।...

बिस्तृतमा

काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका...

बिस्तृतमा

अन्नपूर्ण-धौलागिरि पदमार्ग पर्यटकको रोजाइमा

म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण...

बिस्तृतमा

स्वर सम्राट नारायण गोपाल : स्मृतिमा एउटा युग

नेपाली आधुनिक संगीतको इतिहासमा ‘स्वर सम्राट’ भनेर सम्मानित गायक नारायण गोपाल गुरुवाचार्य नेपाली मन मस्तिष्कमा यति गहिरोसँग बसेका छन् कि उनको...

बिस्तृतमा

शालग्राम सङ्ग्रहालय : धार्मिक पर्यटनको आकर्षक गन्तव्य

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला...

बिस्तृतमा

आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक : नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

आगामी वर्षको फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल कठिन समूहमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट...

बिस्तृतमा

जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन राम-सीताको विवाह भएको सम्झनास्वरुप जनकपुरको प्रख्यात जानकी मन्दिरमा सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सवको आयोजना भइरहेको...

बिस्तृतमा

साउदी अरबका राजदूत सादअबुहमिदको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा बिदाइ भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी...

बिस्तृतमा

चितवनमा यो बर्ष धानको उत्पादनसँगै उत्पादकत्व बढ्यो

चितवनमा यस बर्ष धानको उत्पादनसँगै उत्पादकत्व बढेको छ । अनुकूल मौसमसँगै मल प्राप्ति र रोग र किराको प्रकोप कम भएकोले उत्पादन...

बिस्तृतमा

‘हात्ती पाल्न पहिले रहर हुन्थ्यो, अहिले कहर भएको छ’

सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन्। निजी...

बिस्तृतमा

पोषण चेतनासँगै फर्कियो नेपाली रैथाने खान्कीको रौनक

एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा एनपिएलको उद्घाटन (फोटो फिचर)

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उहाँले साविक विजेता...

बिस्तृतमा
पृष्ठांकन:1234567»