मुख्य समाचार

जोखिममा जनकपुर–जयनगर रेल : कमला नदीमा तटबन्द नहुँदा रेल्वे ट्र्याक बाढीको चपेटामा

रेल सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल्वे ट्र्याक दीर्घकालीन नहुने देखिएको छ। यो रेलमार्ग नजिक पर्ने कमला नदीमा तटबन्द नहुँदा रेल्वे ट्र्याक...

बिस्तृतमा

नेपाल–युएई श्रम समझदारी कार्यान्वयन : सेवा शुल्क,दुईतर्फी हवाई टिकट, भिसा शुल्क,स्वास्थ्य परीक्षण शुल्क रोजगारदाताले नै व्यहोर्ने

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ। कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय...

बिस्तृतमा

भूतपूर्व गोर्खा सैनिकले न्यायिक सङ्घर्ष अघि बढाउनुपर्ने

भूतपूर्व बेलायती गोर्खा सैनिकले उठाएको समानता, प्रतिष्ठा र मानवअधिकारको आन्दोलनलाई बौद्धिक ढङ्गले सकारात्मकरूपमा अघि बढाउनुपर्नेमा विज्ञ एवं सरोकारवालाले जोड दिएका छन्...

बिस्तृतमा

श्रम स्वीकृति लिने घटे : रोजगारीमा जानेको सङ्ख्या बीस हजारको हाराहारीमा कमी

गएको असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या आधाले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा १७ हजार...

बिस्तृतमा

नयाँ प्रदेश प्रमुखले राष्ट्रपति कार्यालय शितल निवासमा लिए सपथ

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ...

बिस्तृतमा

सरकारले प्रदेश प्रमुख पदलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको राप्रपा अध्यक्ष कमल थापाको आरोप

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कडा आलोचना गरेका छन् । सरकारले कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त गरेका प्रदेश...

बिस्तृतमा

राष्ट्रपति भण्डारीबाट सातै प्रदेशमा प्रमुख नियुक्त : नवनियुक्त प्रदेश प्रमुखहरुलाई आजै सपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा चिकित्सा शिक्षा आयोगमा उनकै निजी चिकित्सक मनोनित

सरकारले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिएको छ। प्रधानमन्त्री केपी ओलीले सोमबार चिकित्सा शिक्षा आयोगमा १० जना सदस्य मनोनित गरेका हुन्। एक...

बिस्तृतमा

त्रिविलाई विश्वमा चिनाउँछु : उपकुलपति बास्कोटा

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले त्रिभुवन विश्वविद्यालयलाई विश्वभर चिनाउन पहल गर्ने बताएका छन्। सोमबार त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा...

बिस्तृतमा

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त : राष्ट्रपतिले संविधानको धारा १६५ अनुसार पदमुक्त गरेको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को आइतबार बसेको निर्णयबमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यलयले जनाएको...

बिस्तृतमा

त्रिविको उपकुलपतिमा डा.बाँस्कोटा नियुक्त : उपकुलपति रिक्त रहेका अन्यमा नियुक्ति हुँदै

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’...

बिस्तृतमा

नेपाल मेडिकल काउन्सिलकाे अध्यक्षमा डा भगवान काेइराला नियुक्त

सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेकाे छ। आज बसेकाे मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने...

बिस्तृतमा
पृष्ठांकन:«1...284285286287288289290...304»