मुख्य समाचार

झापाका एक जनामा कोरोना पुष्टि : संक्रमित ४९ पुगे

झापाको दमकका एक जना ६२ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा दलसम्बन्धी दुवै अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा  राष्ट्रपति भण्डारीले दुवै...

बिस्तृतमा

दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरीषद्को आजको बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय...

बिस्तृतमा

पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश : सुरक्षित भौतिक पूर्वाधारमा जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा...

बिस्तृतमा

पाँचौँ भूकम्प स्मृति दिवसमा प्रधानमन्त्रीको सन्देश : कोरोना विरुद्धपनि एकहुन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको...

बिस्तृतमा

जोखिम र नियन्त्रणको अवस्था हेरेर मात्रै ‘लकडाउन’ खुला गरिने : मन्त्री खतिवडा

सरकारले छिमेकी मुलुकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम र नियन्त्रण अवस्था हेरेर मात्रै नेपालमा जारी ‘लकडाउन’ खुला गर्ने भएको छ ।...

बिस्तृतमा

कोरोना भाइरस सङ्क्रमितको संख्या ४८ पुग्यो : नौ जना निकोभएर घर फर्किए

थप दुई जनासहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आज थप तीन...

बिस्तृतमा

आज १४ औँ लोकतन्त्र दिवस : लकडाउनका कारण औपचारिक कार्यक्रम भने नहुने

आज वैशाख ११ गते, १४ औँ लोकतन्त्र दिवस । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइँदैछ...

बिस्तृतमा

अध्यादेश पार्टी फुटाउनका लागि होइनः प्रम ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा...

बिस्तृतमा

कोभिड–१९ विरुद्ध लड्न भारत सरकारद्वारा नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान

कोभिड–१९ कोरोना भाईरस विरुद्ध लड्न भारत सरकारले नेपाललाई २३ टन औषधी उपहार प्रदान गरेको छ । भारत र नेपालबीच जारी सहकार्यको...

बिस्तृतमा

‘पार्टीकाे आन्तरिक एकता सुदृढ तुल्याइन्छ’ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै...

बिस्तृतमा

नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै...

बिस्तृतमा
पृष्ठांकन:«1...260261262263264265266...304»