मुख्य समाचार

जनताले देख्ने गरी काम गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

 प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले देख्ने गरी काम गर्ने बाचा सहित सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ...

बिस्तृतमा

कोभिड-१९ को तेस्रो लहर आउने सक्ने चेतावनी

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको...

बिस्तृतमा

आज पुष्पलाल स्मृति दिवस : विविध कार्यक्रम गरी मनाईंदै

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गर्दै ४३ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलालले विसं...

बिस्तृतमा

स्वास्थ्यका सुरक्षा सहित इद मनाउन प्रधानमन्त्रीको आग्रह

 प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त...

बिस्तृतमा

बकर इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

११ देशका राजदूत नियुक्ति खारेज / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. रोशन पोखरेल सरकारले बकर इदका अवसरमा साउन ६ गते...

बिस्तृतमा

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरवहादुर देउवाले आज विश्वासको मत लिने हुनुभएको छ। यसका लागि प्रधानमन्त्री देउवाले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको नेपाली काँग्रेसकी सचेतक...

बिस्तृतमा

सर्वोच्चको आदेशानुसार संसद् अधिवेशन आइतबारदेखि

सर्वोच्च अदालतको आदेशअनुसार सङ्घीय संसद्को अधिवेशन आइतबार सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार...

बिस्तृतमा

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने

निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगको शुक्रवारको बैठकले साउन ३ गते आइतबारदेखि सबै निर्वाचन...

बिस्तृतमा

राष्ट्रपतिद्वारा साउन ३ गते दुबै सदनको अधिवेशन आव्हान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सङ्घीय संसद्का दुवै सदनको अधिवेशन साउन ३ गते दिनको ४ः००...

बिस्तृतमा

काठमाडौँ उपत्यको निषेधाज्ञा थप १० दिन जारी रहने

सबै प्रकारका पसल तथा व्यवसायहरू साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई साउन १०...

बिस्तृतमा

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द

निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी...

बिस्तृतमा

सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने

सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

बिस्तृतमा
पृष्ठांकन:«1...192193194195196197198...304»