अन्तर्राष्ट्रिय

मुद्रास्फिति र कोभिडले ७ करोड एशियाली चरम गरिबीमा

खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब सात करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास...

बिस्तृतमा

जापानी सरकारी ऋणपत्र (जेजीबी) मा उच्च बृद्धि

१० वर्षे जापानी सरकारी ऋणपत्र (जेजीबी) को उपज मङ्गलबार बढेर ०.६६५ प्रतिशत पुगेको छ । यो वृद्धि सन् २०१४ जनवरी यताको...

बिस्तृतमा

बङ्गलादेशको चालु घाटा ३३ अर्ब अमेरिकी डलर

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२/०२३ मा बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको...

बिस्तृतमा

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यकः रुसी राष्ट्रपति पुटिन

विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँनु भएको छ । मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११...

बिस्तृतमा

बेइजिङमा भीषण बाढी : डुबान र पहिरोमा ३८ जनाको मृत्यु

भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी...

बिस्तृतमा

भुटानका राजालाई राष्ट्रिय मेलमिलापको नीति अपनाएर शरणार्थीलाई स्वदेश फर्काउन अपिल

भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ । सन् १९९०...

बिस्तृतमा

भारत र रुसले संयुक्त लगानीमा भारतमा विद्युतीय रेल उत्पादन गर्ने

भारत र रुसबिच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ ।...

बिस्तृतमा

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ : तीन वर्ष कैद

  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको अभियोगमा तीन बर्षको सजाय सुनाइएलगत्तै शनिबार लाहोरस्थित उहाँकै घरबाट पक्राउ गरिएको प्रहरी र अधिकारीहरूले बताएका...

बिस्तृतमा

म्यान्माकी प्रजातन्त्रवादी नेत्री सूचिलाई आंशिक माफी

हिरासतमा रहनुभएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उहाँमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा...

बिस्तृतमा

युरोपेली केन्द्रीय बैङ्क ‘ईसीबी’को ब्याजदर वृद्धि

युरोपेली केन्द्रीय बैङ्कले बिहीबार आफ्नो ब्याज दरलाई सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको छ । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य...

बिस्तृतमा

हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले संयुक्त...

बिस्तृतमा

चामल निर्यातको प्रतिबन्ध हटाउन आईएमएफको आग्रह

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित...

बिस्तृतमा
पृष्ठांकन:«1...27282930313233...130»