अन्तर्राष्ट्रिय

अमेरिकामा ४३ दिन लामो सरकारको खर्चबिहिन अवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै सबैभन्दा लामो सरकार सट-डाउनको अन्त्य गर्दै विधेयकमा हस्ताक्षर गर्नुभएको छ । अमेरिकाको इतिहासमा गत अक्टोबरमा १...

बिस्तृतमा

नयाँदिल्ली कार विस्फोटको फरेन्सिक अनुसन्धान सुरु

भारतीय फरेन्सिक टोलीहरूले मङ्गलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन् । सोमबार राति भएको...

बिस्तृतमा

अमेरिकाको सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा दुर्लभ सप्ताहन्त सत्रका लागि सिनेट पुनः बसेको छ । सदनले पारित गरेको...

बिस्तृतमा

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो

अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् ।...

बिस्तृतमा

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त...

बिस्तृतमा

सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य

चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्ररूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो...

बिस्तृतमा

चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर

चिनियाँ प्रधानमन्त्री ली किआङले आसियान–चीन शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक अनिश्चितता पार गर्न घनिष्ठ सहकार्यको आवश्यकता औँल्याउनुभयो र ‘एकताको सट्टा टकरावले कसैलाई...

बिस्तृतमा

एनएसएले आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको चीनको आरोप

जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ ।...

बिस्तृतमा

ताकाइची बन्नुभयो जापानको पहिलो महिला प्रधानमन्त्री

जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको छ।...

बिस्तृतमा

युरोपेली सङ्घले रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने

युरोपेली संघका सदस्य राष्ट्रहरूले रुसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन्। यो निर्णय सन् २०२२ मा...

बिस्तृतमा

ल्याटिन अमेरिकी मुलुक उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

उरुग्वेले ऐतिहासिक निर्णय गर्दै इच्छामृत्यु (euthanasia) लाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा...

बिस्तृतमा

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको...

बिस्तृतमा
पृष्ठांकन:«1234567...131»