स्वास्थ्य

शरीरमा काँडा किन उठ्छ ?

जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन...

बिस्तृतमा

कोभिड मुक्त हुनेहरुको संख्या हालसम्मकै उच्च

केही दिनयता कोरोना (कोभिड–१९) सङ्क्रमण दर लगभग स्थिर रहे पनि कोरोना जितेर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । त्यस क्रममा...

बिस्तृतमा

अझै सञ्चालन भएन कोभिड एकीकृत केन्द्रीय अस्पताल

वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरिए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्ति...

बिस्तृतमा

सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्न सुझाव

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।...

बिस्तृतमा

कोभिड उपचारको छ हप्ताभित्र‘ब्ल्याक फङ्गस’ सङ्क्रमण

कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स)का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन्...

बिस्तृतमा

थप ८,९८० जनामा कोरोना पुष्टि : १२९ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसबाट आज थप ८ हजार ९ सय ८० जना संक्रमित भएका छन् । आज १९ हजार ३ सय ५७...

बिस्तृतमा

थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

६ हजार ५ सय ४३ जना कोरोना सङ्क्रमणमुक्त, १ सय ९० जनाको मृत्यु आज देशभर ८ हजार ३ सय ५ जनामा...

बिस्तृतमा

८,१७३मा कोरोना पुष्टि:७,९८९संक्रमण मुक्त,२४६को मृत्यु

आज देशभर ८ हजार १ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २१ हजार १ सय ३९ नमुनाको...

बिस्तृतमा

‘आजको परिवेश’

~ज्वाला ढकाल आजभोली शहरहरु निद्रामा मस्त छन् अस्पतालहरु अस्तब्यस्त छन् जनताहरु जिबन र मृत्युको भिषण युद्धमा युद्धरत छन् कोहि यहाँ आफ्नै...

बिस्तृतमा

मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना गर्ने र उभ्याउने कार्य बन्द गर्न आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले जरिवाना गर्ने...

बिस्तृतमा

थप ८,२०३ जनामा कोरोना पुष्टि : १९६ संक्रमितको मृत्यु

आज देशभर ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २ सय ८६ नमूनाको ...

बिस्तृतमा

थप ९,२४७ जनामा कोरोना पुष्टि : ५,७६७ सङ्क्रमणमुक्त

देशभर कोरोना भाइरसबाट ९ हजार २ सय ४७ जना संक्रमित भएका छन् । २१ हजार ६ सय ५३ वटा नमुनाको पिसिआर...

बिस्तृतमा
पृष्ठांकन:«1...66676869707172...142»