चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट १६ करोड रुपैयाँ भन्दा धेरै रकमको अलैंची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको...
बिस्तृतमा
नेपालमा वैदेशिक लगानीको एकतिहाइभन्दा बढी हिस्सा भारतको देखिएको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०...
बिस्तृतमा
१२ अर्ब रुपैयाँ भन्दा बढी अनुदान सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा...
बिस्तृतमा
वैदेशिक रोजगार बोर्डले पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश गएका श्रमिकका २६५ परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेको छ...
बिस्तृतमा
वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ । सरकारले लगातार...
बिस्तृतमा
महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१: २०१५’ बाट प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणाली क्वालिटी...
बिस्तृतमा
नेपालको प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदार जाइका नेपालको नयाँ प्रमुख प्रतिनिधिका रूपमा मात्सुजाकी मिजुकी आउनुभएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबिच उहाँलाई...
बिस्तृतमा
राष्ट्रिय वाणिज्य बैंकले ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना ल्याएको छ । बैंकले नजिकिंदै गरेका चाडपर्वलाई ध्यानमा राखेर यो योजना सार्वजनिक...
बिस्तृतमा
कुमारी बैंक लिमिटेड र इसेवा लि. बीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एप मार्फत ‘इजी लोन’ सुविधा प्रदान गर्ने सम्झौता भएको छ।...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताउनुुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
बिस्तृतमा
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत १० अर्ब ४२ करोड रुपियाँ भुक्तानी गरेको छ । योगदानमा आधारित सुरक्षा योजना लागु...
बिस्तृतमा
नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । भारतको विद्युत्...
बिस्तृतमा