अर्थतन्त्र

भारतीय र चिनियाँ पर्यटक घटे अमेरिकी पर्यटक बढे

सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार...

बिस्तृतमा

युरोपेली मुलुकसँग श्रम सम्झौता गर्ने सरकारको तयारी

खाडी मुलुक केन्द्रित वैदेशिक रोजगारीलाई प्राथमिकता दिएको नेपालले अव भने नयाँ गन्तव्य मुलुकहरूसँग श्रम सम्झौताको तयारी गरेको छ । नेपालले हालसम्म...

बिस्तृतमा

रोजगारीमा अङ्गभङ्ग र बिरामी भए १० लाख सहायता

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामी भएकाका लागि बढाइएको आर्थिक सहायता लागु भएको छ ।...

बिस्तृतमा

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटायो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी...

बिस्तृतमा

विदेशको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड...

बिस्तृतमा

सोमबारबाट केरुङ नाका सञ्चालनमा ल्याउने तयारी

अविरल वर्षाका कारण बन्द रसुवागढी केरुङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । अविरल वर्षाले...

बिस्तृतमा

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा,...

बिस्तृतमा

अन्तरदेशीय पाइपलाइनबाट पेट्रोल आयातको तयारी पुरा

नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज...

बिस्तृतमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा...

बिस्तृतमा

तिहार र छठको अवसरमा कुमारी बैंकको क्यासब्याक अफर

कुमारी बैंक लिमिटेडले तिहार, किजा पूजा तथा छठ पर्वको अवसरमा क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । यही कात्तिक १४ देखि २२...

बिस्तृतमा

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अनुरोध

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले...

बिस्तृतमा

विश्व बैंकले नेपालमा रोजगारी सृजनामा सघाउने

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका (दक्षिण...

बिस्तृतमा
पृष्ठांकन:«1...24252627282930...197»