अर्थतन्त्र

डिजेल र मट्टीतेलको मुल्य फेरि बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य फेरि बढाएको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि...

बिस्तृतमा

नेपाल एयरलाइन्सलाई ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)  सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।...

बिस्तृतमा

दोलखाको मेलुङमा दुई करोडको सुन्तला उत्पादन : भण्डारणमा समस्या रहेको किसानको गुनासो

दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि...

बिस्तृतमा

अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये नेपालबाट बढी यात्रु बोक्नेमा कतार एयरवेज पहिलो

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये बढी यात्रु बोक्नेमा कतार एयरवेज पहिलो भएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका २८ अन्तर्राष्ट्रिय...

बिस्तृतमा

सोनमको विन्टर सेल अफर : आफ्नो उत्पादनमा ६० प्रतिशतसम्म छुट

व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कम्पनीले...

बिस्तृतमा

सस्तोमा टेलिकमको इन्टरनेट : प्रति एमबी ३ पैसामात्र

नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘ प्रतिदिन...

बिस्तृतमा

फोरजी प्रविधिको प्रयोग बढ्दो : ४३ लाख नेपालीले चलाउँछन् फोरजी

तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित...

बिस्तृतमा

रसुवा ओभरसिजमा विभागको छापा, निःशुल्क टिकट र भिसामा सवा लाख असुल्दै आएको खुलासा

निःशुल्क श्रम सम्झौता गरेको मुलुकका लागि मोटो रकम असुल्दै आएको एक म्यान पावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारी नगद बरामद...

बिस्तृतमा

ग्लोबल आइएमई बैंकको सिइओमा परशुराम कुंवर क्षेत्री नियुक्त

ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा परशुराम कुंवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गर्नुभएको छ । ग्लोबल आइएमई बैंकमा...

बिस्तृतमा

मलेशिया जान पैसा मागे,विभागमा उजुरी गर्नुस

वैदेशिक रोजगार विभागले मलेशिया लैजान कामदारबाट रकम माग गरिए आफूलाई जानकारी गराउन आग्रह गरेको छ। दुई देशबीच भएको नयाँ श्रम समझदारी...

बिस्तृतमा

जनता र ग्लोबल आईएमई मर्ज भए

ठूला वाणिज्य बैंकलाई आपसमा मर्ज गर्ने (गाभ्ने) राष्ट्र बैंकको नीति अन्तर्गत आज क वर्गका दुई ठूला बैंक जनता र ग्लोबल आईएमई...

बिस्तृतमा

ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने

धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने...

बिस्तृतमा
पृष्ठांकन:«1...181182183184185186187...197»