अर्थतन्त्र

बैंक तथा वित्तिय संस्थामा विद्युतीय कारोबार गर्दा कुनै शूल्क नलाग्ने

बैंक तथा वित्तिय संस्थाले नोटबाट कारोवार गर्दा कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै भरसक विद्युतीय कारोवार गर्न अनुरोध गरेका छन् । आज...

बिस्तृतमा

‘कोरोना भाइरसको प्रकोपबाट अर्थतन्त्र प्रभावित हुन नदिन सरकारले अधिकतम सजगता अपनाइरहेको छ’

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले कोरोना भाइरसको प्रकोपबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित हुन नदिन सरकारले अधिकतम सजगता अपनाइरहेको...

बिस्तृतमा

नेप्सेमा दोहोरो अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अङ्कले...

बिस्तृतमा

कोरोना प्रभावित सदस्य राष्ट्रलाई एडीबीको ६.५ अर्ब डलरको सहायता

एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरसबाट प्रभावित यसका सदस्य राष्ट्रलाई त्यसबाट सिर्जित समस्या समाधान गर्न ६.५ अर्ब डलरको प्याकेज सहायता घोषणा...

बिस्तृतमा

उपभोग्य वस्तुको अभाव हुन नदिने सरकारको आश्वासन

चीनबाट फैलिएको कोभिड–९१ (कोरोना) भाइरसले विश्वका अधिकांश मुलुकलाई नराम्ररी प्रभावित तुल्याइरहेको अवस्थामा सरकारले कोरोनाका कारण आपूर्ति व्यवस्थामा पर्न सक्ने प्रभावप्रति सचेत...

बिस्तृतमा

नेप्सेमा कृषि विकास बैंकको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा आइतवार कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । यस वर्ष बैंकले ६ प्रतिशत बोनस शेयर दिएको...

बिस्तृतमा

ग्यास आयातको परिमाण बढाइयो : एक सातामा सहज हुने

कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी...

बिस्तृतमा

कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

कोभिड–१९ (कोरोना) भाइरसले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ...

बिस्तृतमा

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासगँ छलफल

कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले बजार आपुर्तिका सम्बन्धमा नीजि क्षेत्रसंग छलफल गरेको छ । वजारमा...

बिस्तृतमा

तेलको मूल्यमा २५ प्रतिशत गिरावट : विश्व बजारमा असर

कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति...

बिस्तृतमा

धितोपत्र बजार : नेप्सेमा भारी गिरावट

धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२०...

बिस्तृतमा

नवनियुक्त अर्थ र सञ्चारमन्त्री खतिवडाकाे पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति...

बिस्तृतमा
पृष्ठांकन:«1...174175176177178179180...197»