अर्थतन्त्र

कार्यान्वयनयोग्य बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूको सुझाव

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको छ । अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा कार्यान्वयनयोग्य र यथार्थपरक...

बिस्तृतमा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको...

बिस्तृतमा

सगरमाथा आरोहिलाई खुम्बु आइसफलको बाटो तयार

वसन्तकालीन सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला...

बिस्तृतमा

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

सरकारी निकायमा कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा...

बिस्तृतमा

ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको वर्ष बि.सं. २०८१

मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्त्वपूर्ण प्रगति भएका छन् । सन् २०३५ सम्म कुल...

बिस्तृतमा

नेपालमा होटलमा लगानी ओइरिएको वर्ष बि.सं. २०८१

गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रुपियाँ लगानीमा सञ्चालनमा ल्याएको...

बिस्तृतमा

‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठुलो योगदान छ’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले ‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठुलो योगदान रहेको बताउनुभएको छ। नेपाल वातावरण...

बिस्तृतमा

पर्यटकीय शहर पोखरामा २० औं फेवा नव वर्ष महोत्सव

पर्यटकीय महत्वको शहर पोखरामा २० औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ। लेकसाइडमा आज बाट फेवा नव वर्ष महोत्सव सुरु...

बिस्तृतमा

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित

वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित हुनुभएको छ । सङ्घको आज बिहान सम्पन्न...

बिस्तृतमा

तेस्रो ‘एनडिसी’ को मस्यौदा तयार : सुझाव सङ्कलन सुरू

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरूको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा...

बिस्तृतमा

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन...

बिस्तृतमा

सूर्यज्योति केयर्स डिजिटल कार्ड र इ-कर्जा सेवा शुभारम्भ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ-कर्जा’ सेवा सार्वजनिक गरेको छ। कम्पनीले...

बिस्तृतमा
पृष्ठांकन:«1...13141516171819...196»