ब्रोइलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको...
बिस्तृतमा
बैतडीको पाटन विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । धनगढीलाई बेस बनाएर पाटनमा नियमित उडान हुने भएको हो । यही...
बिस्तृतमा
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताउनुभएको छ । गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को...
बिस्तृतमा
भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई...
बिस्तृतमा
प्रभु हेलिकप्टर प्रा.लिले शनिबारबाट एअर बस As350B3e हेलिकप्टर सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार नेपाल नागरिक उड्यन प्राधिकरणबाट एअर अपरेटर सर्टिफिकेट...
बिस्तृतमा
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका बीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको छ । गत असार...
बिस्तृतमा
७ जना कामदारमा कोरोना देखिएपछि हिजोबाट सञ्चालनमा आएको तातोपानी नाका आजदेखि पुनः बन्द भएको छ । भन्सार सामग्री लोड अनलोड गर्ने...
बिस्तृतमा
चीनसँग नेपाल जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएसँगै व्यापारिक सामान एकतर्फी रूपमा आउन थालेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला...
बिस्तृतमा
लाकुरीभञ्ज्याङ-कुशादेवी-पनौती-नमोबुद्ध-चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको...
बिस्तृतमा
निजीक्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्नेभएको छ । एयरलाइन्सले...
बिस्तृतमा
सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिवेणी ग्रुपकोव अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा...
बिस्तृतमा
नेपाल विद्युत प्राधिकरणले आफैं मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । प्राधिकरणले...
बिस्तृतमा