अर्थतन्त्र

बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

 वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ...

बिस्तृतमा

दैनिक २० किलोसम्म सुन आयात गर्न राष्ट्र बैंकको अनुमति

नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको परिणाम २० किलोग्राम कायम गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी...

बिस्तृतमा

रुरु जलविद्युतको आईपीओ आजबाट खुला

आजबाट रु रु जलविद्युत् परियोजनाको आइपीओ निष्काशन तथा विक्री खुला भएको छ । परियोजनाले १ सय रुपैयाँ अंकित दरमा २० रूपैयाँ...

बिस्तृतमा

नेपालको गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत...

बिस्तृतमा

उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण

आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड के यु के एल का...

बिस्तृतमा

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया जान पाउने

दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक...

बिस्तृतमा

१२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाईने

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित...

बिस्तृतमा

ग्रोथ सेलर ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड नबिल बैंकलाई

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ...

बिस्तृतमा

सेयर बजारमा बुधबार साढे ६ अर्ब बढीको कारोबार

 बुधवार नेपाली सेयर बजारको सूचक नेप्से ४१ अङ्कले बढेर २५७० बिन्दुमा पुगेको छ । कारोबार रकम पनि पछिल्लो एक महिना यताकै...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित आज बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री...

बिस्तृतमा

मुक्तिनाथ बैंकको ‘होली सप्ताह अफर’

मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । अफर अन्तर्गत चैत्र ०६,२०७७ देखि चैत्र १३ गते,...

बिस्तृतमा

वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...127128129130131132133...196»