अर्थतन्त्र

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु...

बिस्तृतमा

जयनगर-बर्दिवास रेल यही वैशाखभित्रै सञ्चालन हुने

जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा...

बिस्तृतमा

नेप्से नयाँ उचाइमा : बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि...

बिस्तृतमा

निर्यात बढाउन सरकारले सहयोग गर्ने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात बढाउने सन्दर्भमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घ नेपालको प्रथम...

बिस्तृतमा

राष्ट्रिय बाणिज्य बैङ्क र नेपाल टेलिभिजनबीच सहकार्य

बैङ्क सम्बन्धि जनचेतनामुलक स‌‌न्देश उत्पादन र प्रसारण गर्ने सम्वन्धमा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कले सहकार्य गर्ने भएका छन् । नेपाल...

बिस्तृतमा

ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक...

बिस्तृतमा

उद्यमीलाई उत्पादकत्व वृद्धिमा लगानी बढाउन आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गर्नुभएको छ ।...

बिस्तृतमा

इजरायलमा श्रमिक पठाउन अझै अलमल

सरकारीस्तरमा श्रमिक पठाउनका लागि इजरायलसँग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुुङ्गो लाग्न सकेको छैन । दुवै...

बिस्तृतमा

बजेटको आकार घट्न सक्ने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिने अवस्था नरहेको बताउनुभएको छ । बुधवार नेकपा एमाले निकट विद्यार्थी...

बिस्तृतमा

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ...

बिस्तृतमा

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ...

बिस्तृतमा

सरकार र विश्व बैङ्कबीच सहुलियत ऋण सम्झौता

कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच आठ अर्ब ७० करोड रुपियाँ ९७५ मिलियन...

बिस्तृतमा
पृष्ठांकन:«1...126127128129130131132...196»