चाड-पर्व

नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा गरिँदै

चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना । कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।। या देवी सर्वभूतेषु माता कात्यायनी रुपेण संस्थिता नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।। बडादसैँ अन्तर्गत नवरात्रको...

बिस्तृतमा

टीका तथा जमरा र मान्यजनको आशीर्वादसँगै विश्वभर फैलिँदै दसैँ

~कमल रिजाल दसैँ नेपालीको महान् सांस्कृतिक पर्व हो । यसका विविध पक्ष र विशेषता छन् । ऐतिहासिक पक्षको छुट्टै दर्शन छ,...

बिस्तृतमा

बडा दशैंको छैटौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

आज आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना...

बिस्तृतमा

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।...

बिस्तृतमा

नवरात्रको तेस्रो दिन आज देवी चन्द्रघण्टाको पूजा गरिँदै

बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...

बिस्तृतमा

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा गरिँदै

आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा...

बिस्तृतमा

बडा दशैंको पहिलो दिन आज घटस्थापना : जमरा राखियो

आज असोज ६ गते आजदेखि बडा दशैंको नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरियो । बडा...

बिस्तृतमा

विभिन्न देशमा बडादसैँको टीका लगाउने साइत सार्वजनिक

नेपाल स्ट्याण्डर्ड टाइम अनुसार नेपालभर बिहान ११ बजेर ५३ मिनेटमा शुभ साइत । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि बडा...

बिस्तृतमा

आजदेखि विधिवत् रुपमा सोह्रश्राद्ध अर्थात् पितृ पक्ष शुरु

प्रतिपदा प्रतिपदा तिथिको  पिण्डदान अपराह्नकालमा गर्न  प्राडा देवमणि भट्टराईको सुझाव । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन (फोटो कथा)

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार ऐतिहासिक इन्द्रजात्रा पर्वको अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि...

बिस्तृतमा

आज इन्द्रजात्रा : देवराज इन्द्रको पूजा गरी मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन...

बिस्तृतमा

गौराको तेस्रो दिन आज गौरा देवीलाई घरघरमा भित्र्याइँदै

 सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरा देवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली...

बिस्तृतमा
पृष्ठांकन:«1234567...46»