चाड-पर्व

आज धान्य पूर्णिमा,उँधौली पर्व र योःमरि पूर्णिमा मनाइँदै

धान्यपूर्णिमा मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल...

बिस्तृतमा

विवाह पञ्चमी : भगवान सीता र रामको पूजा गरी मनाइँदै

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी...

बिस्तृतमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पुरा

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती...

बिस्तृतमा

आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह

वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका...

बिस्तृतमा

उदाउँदो सूर्यलाई भिन्सरघाट अर्घ्य दिएपछि छठपर्व सम्पन्न

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी...

बिस्तृतमा

राष्ट्रपतिद्वारा गौरीघाटमा छठी माताको पूजा एवं अर्घ्यदान

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल जानुभई सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान...

बिस्तृतमा

छठ पर्वको मुख्य दिन आज सझुका अरख सम्पन्न

मधेशप्रदेशको विभिन्न जिल्लाहरुसँगै काठमाडौँमा पनि आज छठ पर्वको मुख्य दिन ‘सझुका अरख’ अर्थात  छठ पूजा घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका...

बिस्तृतमा

आज तिहारको मुख्य दिन भाइटीका : साइत ११ः३९ बजे

भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर टीका लगाउनु उत्तम । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ...

बिस्तृतमा

तिहार आन्तर्गत आज गाई ,गोरु र म्हः पूजा गरिँदै

आज कात्तिक ५ गते बुधवार, तिहारको अनुपम दिन गाई गोरु पूजा र म्हपूजा । आज देशभर उल्लास, श्रद्धा र भक्तिसहित यो...

बिस्तृतमा

आज लक्ष्मीपूजा : ऐश्वर्य र सम्पन्नताकी देवीको पूजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर...

बिस्तृतमा

तिहारको तेस्रो दिन आज घरघरमा कुकुर तिहार मनाइँदै

तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको...

बिस्तृतमा

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ...

बिस्तृतमा
पृष्ठांकन:1234567...46»