धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका...
बिस्तृतमा
विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरु समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव...
बिस्तृतमा
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा भागवतप्रसाद शर्मालाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले नेपाल...
बिस्तृतमा
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा २० हजार २८२ जना विद्यार्थीलाई करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको...
बिस्तृतमा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान तथा प्रविधि ऐन–२०८२ को विधेयक तयार पारेको छ । अर्थ मन्त्रालयमा आवश्यक राय सुझावका लागि पठाइएको...
बिस्तृतमा
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । चार्टर्ड एकाउन्टेन्सी क्याप–आई तहमा...
बिस्तृतमा
राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो...
बिस्तृतमा
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा दीपक अर्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ...
बिस्तृतमा
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा...
बिस्तृतमा
४८ हजार १७७ जनाले ल्याए ३.६ देखि ४ जिपिए राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।...
बिस्तृतमा
जनकपुरधाममा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कार्यक्रम मधेश प्रदेशको शिक्षा तथा संस्कृति...
बिस्तृतमा
नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा ती विद्यार्थीलाई...
बिस्तृतमा