कुटनीति

एमसिसी अनुदानमा निर्माण हुने प्रसारण लाइन ठेक्का विवादसम्बन्धी मुद्दा खारेज

 सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का विवादसम्बन्धी मुद्दा खारेजको फैसला सुनाएको छ । न्यायाधीशद्वय...

बिस्तृतमा

भारतका विदेशमन्त्रीसँग परराष्ट्र सचिवको शिष्टाचार भेट

भारत भ्रमणमा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस...

बिस्तृतमा

परराष्ट्र सचिव सेवा लम्साल भारत प्रस्थान

 एसिया इकोनोमिक डाइलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल आज भारत प्रस्थान गर्नुभएको छ । यही फागुन १६ र १७ गते...

बिस्तृतमा

स्थायी बसोबासका लागि ७० हजार नेपाली विदेशिए

सन् २०२३ मा  स्थायी स्थायी बसोबासका लागि विदेशिनेको नेपाली नागरिकहरुको संख्या ७० हजार भन्दा बढी रहेको गृह मन्त्रालयले जनाएको छ ।...

बिस्तृतमा

नेपाललाई विकासशीलमा स्तरोन्नतिका लागि छलफल

राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको...

बिस्तृतमा

राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा नेपाल र...

बिस्तृतमा

नाममा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फर्कदै

युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै हुनुहुन्छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी...

बिस्तृतमा

प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

क्षेत्रीय सहकार्यमा एक ठाउँ उभिन आवश्यक नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । असंलग्न...

बिस्तृतमा

विज्ञान, प्रविधि र नवप्रवर्तन नामको प्राथमिकता हुनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रवर्तन’ मा असंलग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता...

बिस्तृतमा

प्रधानमन्त्री प्रचण्ड नामको १९ औं सम्मेलनमा सहभागी

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलन युगाण्डाको कम्पालमा शुरु भएको छ । सम्मेलनमा नेपालको तर्फबाट भाग लिन प्रधानमन्त्री पुष्पकमल...

बिस्तृतमा
पृष्ठांकन:«1234567...42»