कुटनीति

काठमाडौँलाई युनेस्कोद्वारा ‘फिल्मको रचनात्मक सहर’ को प्रमाणपत्र

राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँ महानगरपालिकालाई ‘फिल्मको रचनात्मक सहर’ को नयाँ सदस्यको प्रमाणपत्र प्रदान गरेको छ ।...

बिस्तृतमा

जलवायु अनुकूलनका लागि एक अर्ब ८७ करोड अनुदान

फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा उक्त आर्थिक...

बिस्तृतमा

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताउनुभएको छ । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक...

बिस्तृतमा

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका...

बिस्तृतमा

औपचारिक भ्रमणपछि जापानका विदेशमन्त्री स्वदेश फिर्ता

नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता हुनुभएको छ । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो...

बिस्तृतमा

राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आउनुभएका जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । शीतल निवासमा...

बिस्तृतमा

प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार...

बिस्तृतमा

जापानका परराष्ट्रमन्त्री नेपालको औपचारिक भ्रमणमा

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन...

बिस्तृतमा

सरकारद्वारा विश्व बैङ्कको १३ अर्ब ३३ करोड ऋण स्वीकार

सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...

बिस्तृतमा

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सघाउने

एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औँ वार्षिक बैठकमा...

बिस्तृतमा

तेश्रो लगानी सम्मेलन होटल सोल्टीमा आज पनि जारी

तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौंमा जारी रहनेछ । होटल सोल्टीमा हिजोदेखि सुरू भएको लगानी सम्मेलनको उद्घाटनपछि पहिलो दिन दुईवटा विशेष...

बिस्तृतमा

चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क...

बिस्तृतमा
पृष्ठांकन:«1...25262728293031...63»