कुटनीति

राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनरको सम्मान

जर्मनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र...

बिस्तृतमा

प्रधानमन्त्रीसँग विश्व बैंकका अधिकारीको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ । बालुवाटारमा आज साँझ भएको...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको छ । उहाँले जर्मनीको...

बिस्तृतमा

राष्ट्रपतिको सम्मानमा वर्लिन नेपाली राजदूतावासमा स्वागत समारोह

जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ । सो समारोहमा उहाँले...

बिस्तृतमा

राष्ट्रपति पौडेल बर्लिनमा : भोलि औपचारिक भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ्रयाङ्क –वाल्टर स्टीनमेयरको...

बिस्तृतमा

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

 नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय...

बिस्तृतमा

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा राष्ट्रपति पौडेलद्वारा सम्बोधन

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु...

बिस्तृतमा

राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम...

बिस्तृतमा

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधवार भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय...

बिस्तृतमा

पिस कोरको प्रभावकारिता स्वयंसेवकको योगदान हो

पिस कोर उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर  पाँचदिने नेपाल भ्रमण सकेर गत साता स्वदेश  फर्किएका छन्। आफ्नो पाँच दिने नेपाल बसाइमा...

बिस्तृतमा

साउनदेखी बङ्गलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिने

सरकारले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम चरणको तयारी  गरिरहेको छ । साउनको पहिलो साताभित्र बङ्गलादेश विद्युत् निर्यात गर्ने कार्ययोजना...

बिस्तृतमा

स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा राष्ट्रपति जेनेभामा

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा आइपुग्नुभएको छ । उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी...

बिस्तृतमा
पृष्ठांकन:«1...23242526272829...63»