कुटनीति

युरोपेली मुलुकसँग श्रम सम्झौता गर्ने सरकारको तयारी

खाडी मुलुक केन्द्रित वैदेशिक रोजगारीलाई प्राथमिकता दिएको नेपालले अव भने नयाँ गन्तव्य मुलुकहरूसँग श्रम सम्झौताको तयारी गरेको छ । नेपालले हालसम्म...

बिस्तृतमा

अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित

अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू) ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत...

बिस्तृतमा

सोमबारबाट केरुङ नाका सञ्चालनमा ल्याउने तयारी

अविरल वर्षाका कारण बन्द रसुवागढी केरुङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । अविरल वर्षाले...

बिस्तृतमा

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अनुरोध

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले...

बिस्तृतमा

विश्व बैंकले नेपालमा रोजगारी सृजनामा सघाउने

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका (दक्षिण...

बिस्तृतमा

ओली सरकारका सयदिनमा परराष्ट्र सम्बन्ध थप सुदृढ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको आज कात्तिक ६ गते सय दिन पुगेको...

बिस्तृतमा

गैरआवासीय नेपालीको नागरिकता त्यागको विवरण माग

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्नका लागि गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गर्ने...

बिस्तृतमा

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागिताबारे राष्ट्रपतिलाई जानकारी  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता...

बिस्तृतमा

नेपाल-चीन सम्बन्ध : साझेदारी र व्यापारका आयामहरु

स्मार्ट कृषि, स्वचालित सिँचाइ र आधुनिक खेती जस्ता क्षेत्रमा चिनियाँ प्रविधिले नेपालको कृषि क्षेत्रमा व्रmान्ति ल्याउने छ । विपत् व्यवस्थापन, स्वास्थ्य...

बिस्तृतमा

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गर्नुभएको छ...

बिस्तृतमा

उद्धार र राहतलाई प्रभावकारी बनाउने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुनुभई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली स्वदेश फकिनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय...

बिस्तृतमा

प्रधानमन्त्री ओली अमेरिकाबाट आज स्वदेश फर्कनुहुने

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल आइपुग्नुहुने भएको छ । प्रधानमन्त्रीको...

बिस्तृतमा
पृष्ठांकन:«1...17181920212223...63»