धर्म र संस्कृती

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा गरिँदै

आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा...

बिस्तृतमा

पाथीभरामा भदौ महिनामा दश लाख भेटी सङ्कलन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भदौ महिनामा करिव दश लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका...

बिस्तृतमा

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार...

बिस्तृतमा

आजदेखि विधिवत् रुपमा सोह्रश्राद्ध अर्थात् पितृ पक्ष शुरु

प्रतिपदा प्रतिपदा तिथिको  पिण्डदान अपराह्नकालमा गर्न  प्राडा देवमणि भट्टराईको सुझाव । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन (फोटो कथा)

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार ऐतिहासिक इन्द्रजात्रा पर्वको अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि...

बिस्तृतमा

आज अनन्त चतुर्दशी : अनन्तनाथ (भगवान् विष्णु) को पूजा गरि मनाइँदै

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु)को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज...

बिस्तृतमा

आज इन्द्रजात्रा : देवराज इन्द्रको पूजा गरी मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन...

बिस्तृतमा

गौराको तेस्रो दिन आज गौरा देवीलाई घरघरमा भित्र्याइँदै

 सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरा देवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली...

बिस्तृतमा

आज सप्त ऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर...

बिस्तृतमा

आज भाद्र शुक्ल चतुर्थी : गणेश चतुर्थी पर्व मनाइँदै

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र...

बिस्तृतमा

आज हरितालिका तीज : शिवालयमा भक्तजनको घुइँचो

पार्वती र शिवको प्रेमकथामा आधारित भै आज महिलाहरूले तीजको व्रत उपवास गर्दैछन् । आज भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको...

बिस्तृतमा

आज भाद्रकृष्ण औँसी : श्रद्धापूर्वक पितृ सम्मान दिवस मनाइदै

दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको...

बिस्तृतमा
पृष्ठांकन:«1234567...47»